दफा ४५
स्वीकृति लिनु पर्ने
(१) निजी क्षेत्र वा अन्य संघ संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना वा सञ्चालन गर्नु अघि सम्बन्धित खेलसंघ वा महासंघको सिफारिस सहित परिषद्को स्वीकृति लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको जानकारी परिषद्ले मन्त्रालयलाई दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको जानकारी परिषद्ले मन्त्रालयलाई दिनु पर्नेछ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: परिषद्को स्थापनादफा ४: परिषद् स्वशासित र संगठित संस्था हुनेदफा ५: संरक्षकदफा ६: परिषद्को कार्यालयदफा ७: सदस्यको पदावधिदफा ८: पद रिक्त हुने अवस्थादफा ९: परिषद्को काम, कर्तव्य र अधिकारदफा १०: परिषद्को बैठकदफा ११: अध्यक्षको काम,कर्तव्य र् अधिकारदफा १२: उपाध्यक्षको काम, कर्तव्य र अधिकारदफा १३: सदस्यको काम, कर्तव्य र् अधिकार
परिच्छेद - ५
परिच्छेद - ६
दफा २२: खेल संघ स्थापना गर्न सकिनेदफा २३: राष्ट्रिय खेल संघ वा महासंघ गठनदफा २४: प्रदेश तथा स्थानीयस्तरमा खेल संघ गठन तथा खेल संरचना निर्माणदफा २५: संघमा संलग्नतादफा २६: परिषद्मा दर्ता गर्नु पर्नेदफा २७: बिवरण परिवर्तन गर्न स्वीकृति लिनु पर्नेदफा २८: संघले पालना गर्नुपर्ने शर्तदफा २९: निलम्बन गर्न सक्ने
परिच्छेद - ८
दफा ३७: ओलम्पिक कमिटीदफा ३८: राष्ट्रिय खेल तोक्नेदफा ३९: मौलिक तथा परम्परागत खेल तोक्नेदफा ४०: प्रोत्साहन गर्न सक्नेदफा ४१: निजी स्वार्थ भएको विषयमा भाग लिन नहुनेदफा ४२: उपसमिति वा कार्यदल गठन गर्न सक्नेदफा ४३: राष्ट्रिय एन्टीडोपिङ एजेन्सी रहनेदफा ४४: नेपाल सरकारको स्वीकृति लिनु पर्नेदफा ४५: स्वीकृति लिनु पर्नेदफा ४६: वार्षिक प्रतिवेदनदफा ४७: खेलकुद अनुशासित रुपमा सञ्चालन गर्नु पर्नेदफा ४८: खेलकुद पूर्वाधार निर्माणदफा ४९: समन्वय र सहकार्यदफा ५०: खेलाडी कल्याणकारी कोषदफा ५१: निर्देशन दिन सक्नेदफा ५२: अधिकार प्रत्यायोजनदफा ५३: नेपाल सरकारसँग सम्पर्कदफा ५४: नियम बनाउन सक्नेदफा ५५: विनियम बनाउने अधिकारदफा ५६: आचार संहिता बनाई लागू गर्नेदफा ५७: ऐन कार्यान्वयन मापनदफा ५८: खारेजी र बचाउ